२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टी–ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।

नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने

पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी

‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी पूरा, पाँच देशका १ सय ६५ सहभागी हुने

यस पटकको म्याराथनमा विभागीय क्लब त्रिभुवन आर्मीका धावकको सहभागिता हुनेछैनन् । १५ औं संस्करणको प्रतियोतिमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए ।

कोरोनामा खेल : प्रतियोगिताहरू नरोक्न खेलाडीको आग्रह, एन्फा सकारात्मक

सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव नारायणगढका क्याप्टेन मनिष तामाङले सरकारको आदेश मान्नुपर्ने बताउनुहुन्छ । यद्यपि खोप लगाइसकेकाले खेल गतिविधि नरोक्न पनि उहाँ आग्रह गर्नुहुन्छ ।

टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

पोखरामा टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, दश टोली सहभागी हुने

प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।

एसियन सिनियर भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

धनकुटामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु, १ सय २८ टीम सहभागी

त्यस्तै पुरुष र महिलातर्फ अन्डर १७ का प्रथम दोस्रो र तेस्रो टीमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ को शानदार सुरुवात, कर्णाली १ सय ६० रनले पराजित

कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् ।

सांग्रिला बैंकको प्रायोजनमा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य प्रायोजनमा आउँदो पुस पहिलो हप्ता प्रथम ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसेपाटीमा