२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टेबलटेनिस खेलाडी अमरलाल मल्ल सम्मानित

विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।

ललितपुर मेयर्स कप महिला क्रिकेटका लागि ललितपुरको टोली घोषणा

यस्तै अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेका छन् । मेयर कप चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ । टियु क्रिकेट मैदानमा

मेयर्स कप क्रिकेटको फाइनल आज

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टीम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५

पाँच खेलको टी–ट्वान्टीमा अस्ट्रेलियाको पहिलो जित, एउटै खेलाडीले लिए ६ विकेट

एजेन्सी । अस्ट्रेलिया र न्यूजिल्याण्डबीचको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अस्ट्रेलियाले ६४ रनले जितेको छ । जितका लागि २ सय ९ रनको विजय लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.१ ओभरमा सबै विकेट गुमाए

नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको

इन्डो–नेपाल करातेमा नेपाललाई सफलता

काठमाडौं । भारतको पञ्जावमा सम्पन्न इन्डो–नेपाल कराते प्रतियोगितामा नेपालको बागलुङ बडिगाड डोजोलाई सफलता मिलेको हो । प्रतियोगितामा सहभागी डोजोका ६ जनाले प्रथम स्थान हासिल गरेका छन् । नेपालकै प्रतिनिधित्व गर्दै