१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नक्कली शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी पक्षको बहस सुरु हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यावसायीले बहस गर्ने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहस अन्तर्गत सरकार पक्षको बहस