१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना

प्रतिष्ठानले वार्षिक वा दुई वर्षमा नेपाली संगीत क्षेत्रमा समर्पित कलाकारलाई गोल्डन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान प्रदान गर्ने भएको छ ।

विपी प्रतिष्ठानबारे आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा सार्ने ओली सरकारको निर्णय गलत– सांसद् विष्ट

उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताउनुभयो ।

वीपी प्रतिष्ठानका चिकित्सकलाई आवास छाड्न धम्की, ३ सय ५० चिकित्सकले काम छाडे

चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।

कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

साउन १ देखि वीपी प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक र कर्मचारीको चेतावनी

प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध एक महिनादेखि आन्दोलनरत उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै साउन १ देखि बिहान ८ देखि १० बजे सम्म आकस्मिक बाहेकका सबै काममा आफूहरू संलग्न नहुने जनाएका हुन् ।

ईमेज प्रतिष्ठान शाखाले गर्यो सम्मान र सहयोग

सोही अवसरमा ईमेज च्यानल प्रतिष्ठानका सदस्यद्वय सृजना थापा र विनोद केसीलाई कार्यसमिति सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेताका नाममा खुलेका संस्था र प्रतिष्ठानहरुमा राज्यकोषको चरम दोहन, खर्च मनलाग्दी(भिडियो)

काठमाडौं । सरकारले नेताका नाममा खुलेका दर्जनौं प्रतिष्ठान र संस्थालाई करोडौँ रकम अनुदान दिँदै आएको छ । नेताका नाममा उनीहरुका परिवार, नातागोता र आसेपासेले सञ्चालन गर्ने यस्ता प्रतिष्ठानलाई राष्ट्रको ढुकुटीबाट

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा