१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चारपटक प्रधानमन्त्री हुँदाका र ओली सरकारका कमजोरी सच्याउनुस्, जनता खुसी हुन्छन्– राजेन्द्र लिङ्देन

लिङ्देनले सरकारबाट जनताले धेरै अपेक्षा नगरेकाले साना–साना विषयमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा नजाँदासम्म अस्थिरतामात्र आइराख्ने बताउनुभयो ।