१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्दोलन गर्न तीनकुने पुगेका प्रसाईंका समर्थक पक्राउ (तस्बिरहरु)

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने

पाकिस्तानमा ८ जना प्रदर्शनकारीको मृत्यु, १ हजार बढी पक्राउ

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ८ जनाकाने मृत्यु भएको छ । खानको पार्टी तेहरिक ए इन्साफका समर्थक र प्रहरीबीच विभिन्न ठाउँमा झपड हुँदा ८

इराकको संसदमा पसे प्रदर्शनकारी, तत्काल संसद छाड्न इराकी सरकारको आग्रह

काठमाडौं । इराकको संसदमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू राजधानी बगदादस्थित संसद भवनमा प्रवेश गरेका हुन । प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल–सदरका समर्थकहरूले

श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्याम्पमा सुरक्षाकर्मीको धावा

काठमाडौं । श्रीलंकामा रनिल विक्रमासिंघेले नयाँ राष्ट्रपतिको सपथ लिएलगत्तै सरकार विरोधी प्रदर्शनलाई नियन्त्रण गर्ने प्रयास सुरू भएको छ । सुरक्षा फौजले शुक्रबार एकाबिहानै राष्ट्रपति भवन बाहिर अड्डा जमाईरहेका सरकार विरोधी

श्रीलंकाका प्रदर्शनकारी राष्ट्रपति भवन प्रवेश गरेको त्यो क्षण, कसरी भयो प्रदर्शन ? (भिडियो)

अधिकारीहरूले शुक्रबार रातिदेखि नै कर्फ्यू जारी गरेर त्यसलाई रोक्ने कोसिस गरेका थिए । तर, विपक्षी दल तथा आम नागरिकको कडा आपत्तिपछि कर्फ्यू हटाइएको थियो ।

स्वीडेनमा प्रदर्शनकारीमाथि रबरका गोली प्रहार, केही प्रहरी नियन्त्रणमा

काठमाडाैं । स्वीडेनमा मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरान जलाएको विषयमा भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । ४ दिन यता भइरहेको हिंसा नियन्त्रण बाहिर गएको हो । स्वीडेनको पूर्वी सहर नोर्कोपिङमास्थिति

एमसीसीले निम्तिएको तनाव, पुलिसको लाठी र पानीको फोहोरासँग पनि हच्किएनन् प्रदर्शनकारी

बाहिर रूपमा एमसीसी देखिए पनि यसले अब मुलुककै राजनीतिमा अनपेक्षित मोड ल्याउने सम्भावना छ । यसैलाई कारण बनाएर दलीय धु्रवीकरणले अर्को मोड लियो भने अन्यथा

म्यानमारमा सेनाविरोधी प्रदर्शन, दैनिक झडप र फायरिङ

प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।

काठमाडौं गोंगबु क्षेत्र प्रदर्शनकारीको नियन्त्रणमा, सुरक्षाकर्मी मूकदर्शक (तस्वीरसहित)

काठमाडौं, माघ २२ । नेकपा दाहाल समूहले आज आह्वान गरेको आमहड्ताल अन्तर्गत काठमाडौं, गोंगबु क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । जनजीवन अस्तव्यस्त बनाउन उत्रिएका उक्त समूहका कार्यकर्ताले गोंगबु, सामाखुशी, माछापोखरी

ग्वाटेमालामा प्रदर्शनकारीहरुद्वारा संसद भवनमा आगजनी र तोडफोड

काठमाडौं । ग्वाटेमालामा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । राजधानी ग्वाटेमाला शहरमा रहेको संसद खाली रहेको समयमा विपक्षी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका हुन । विपक्षीहरुले संसदबाट पारित भएको