२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रेल दुर्घटनाको आक्रोशमा ग्रीसमा हजारौं प्रदर्शनकारी सडकमा

एजेन्सी । ग्रीसमा गत हप्ता ५७ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा सरकारी लापरबाही रहेको भन्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । दुर्घटनास्थल नजिकैको एथेन्स शहरमा भेला भएका हजारौं प्रदर्शनकारीले