१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी