काठमाडौं । १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड मंगलबार प्रदान गरिँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न नौ वटा विधामा पुरस्कार प्रदान गरिन लागेको