२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी छ : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनुभएको छ । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि

एसपीपी अघि बढाउँदा मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी दिएन : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एसपीपी अघि बढाउँदा ताकुतदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दाबी गर्नुभएको छ । उहाँले रक्षा मन्त्रालयलाई

परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताउनुभएको छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको

पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसे : प्रदिप ज्ञवाली

भरतपुर, कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको

निर्वाचनपछि एमाले फेरि सरकारमा फर्किन्छ : प्रदिप ज्ञवाली

काठमाडौं, भदौ १८ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गर्नु भएको छ । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै

एकताको नाममा पार्टीका गतिविधि रोकिँदैन : प्रदिप ज्ञवाली

काठमाडौं, साउन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका नाममा पार्टीका गतिविधि नरोक्ने जवाफ दिएको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले आह्वान गर्नु

नेपाल–खनाललाई मूलधारमा फर्कन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह*

जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा एमाले चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले कम्युनिष्ट आन्दोलनका अभिभारा पूरा गर्न बाँकी रहेकाले विगतका गल्ती सच्याएर, गुटगत र अतृप्त सपना

संसदीय समितिमा मन्त्री प्रदिप ज्ञवालीलाई भीम रावलको प्रश्नैप्रश्न

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आफ्नै पार्टीका नेता एवं पूर्वमन्त्री भीम रावलको प्रश्नको कठघरामा पर्नुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी