३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


६५ करोड मागदाबी प्रदीप साह विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले ६५ करोड मागदाबी सहित व्यवसायी प्रदीप साह विरुद्ध मुद्दा दायर गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने उनले आर के एम ट्रेडिङ्ग प्रालि