१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आजदेखि सवारी साधनको प्रदूषण परीक्षणमा कडाई

काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आज शुक्रबारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । वातावरण विभागका अनुसार शुक्रबारबाट विभागले छड्के जाँच गरी कडा कारबाही गर्न लागेको हो ।

उपत्यकाका अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा फेल

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा ‘फेल’ भएका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सवारीको

भारतको नयाँ दिल्लीमा दिपावलीदेखिको प्रदूषण अझै रोकिएन, ६ वर्षयताकै बढी प्रदूषण

एजेन्सी । भारतको राजधानी दिल्लीमा गत महिनादेखि विगत ६ वर्षयता सबैभन्दा प्रदूषण बढेको छ । नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को

तीन दिनसम्म तुवाँलो नहट्ने, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलो तत्काल नहट्ने जनाएको छ । मनसुनपूर्व हिजोसम्म ज्यादै न्यून वर्षा भएको र यसले मौसममा खासै