२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको भन्दै विरोध प्रदर्शन गरिएकाे छ । पहिचानवादी संस्था (लिम्बुवान किरात संघर्ष समिति) ले मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको

प्रदेश–१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडाैं । प्रदेश–१ को प्रदेश सभाको बैठक साेमबार बस्ने भएकाे छ । गत पुस ३० गतेदेखि स्थगित भएकाे बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । निर्वाचनपछि नयाँ संसद

प्रदेश-१ को प्रदेशसभाको पहिलो बैठक बस्दै

काठमाडौं । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतवार बस्ने भएको छ । नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको

प्रदेशसभाको समानुपातिकतर्फ मधेश र लुम्बिनीमा १०-१० दलको प्रतिनिधित्व

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मधेस र लुम्बिनी प्रदेशसभामा १०-१० दलको प्रतिनिधित्व भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन

सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै

काठमाडौं । दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ । प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी,

सुदूरपश्चि प्रदेश सचिवालय जुट्याे प्रदेश सभाको तयारीमा

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको स्वागतको तयारीमा जुटेका छन् । प्रदेशमा ६ दलले राष्ट्रिय दलको मान्यता पाउने भएपछि तिनीहरूलाई संसदीय दलकाे कार्यालयको व्यवस्थापन, प्रदेश सभा

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

काठमाडाैं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।

बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी

बैतडी । बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै

तेह्रथुमको प्रदेशसभा (क) मा दुलाललाइ उछिन्दै सुब्बाले लिए अग्रता

तेह्रथुम । तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका सन्तोष सुब्बाले ५ हजार २६२ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका किशोर चन्द्र