जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही भने प्रदेश मामिला समितिका सभापति बनिसक्नुभएको छ । उहाँले संसदीय समितिको सभापतिका रूपमा सुविधा पाउँदै आउनुभएको छ ।
नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालिन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध
काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखी शुरु हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको आह्वान गर्नुभएको हो । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने
पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताउनुभयो ।
काठमाडौ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक केही बेरमा बस्दैछ । आज बोलाइएको बैठकमा कृषि अनुदानसम्बन्धी विधेयक पेस हुने र त्यसमा छलफल हुने जनाइएको छ । चालु आर्थिक वर्ष
बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेकाे सकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरूको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।
बहुवर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको आरोप एमालेले
प्रतिपक्षी दलसँग सहमतिविना बैठक बोलाइएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।
जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि