१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं, पुस २७ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन

कांग्रेस रुपान्तरण गर्नसक्ने उम्मेदवारलाई छानी-छानी मतदान गरेँ : रामचन्द्र पौडेल

पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने टुंगो नलागेको भन्दै काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्ने बताउनुभयो ।

कांग्रेस प्रदेश १ मा घिमिरे र थापाबीच कडा प्रतिस्पर्धा

घिमिरे र थापाले सभापतिमा मनोनयन दर्ता गरिसकेका छन् । प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने भएका हुन् ।

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई पनि संघीय संरचना अनुसार ढालेको छ । सोही अनुसार आज पहिलो पटक सातै प्रदेशको राजधानीमा

कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्‍यो

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको दुई दिन पर सारिएको छ । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच बसेको बैठकले प्रदेश अधिवेशन