१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पार्टीको वैधानिकता जोगाउन केन्द्रीय र प्रदेश कार्यसमितिको मात्रै निर्वाचन गरौं– रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।