काठमाडौं, फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । राप्रपाले ६ वटा प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको हो ।