११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन

काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गरेको छ । बिहीबार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै स्थानीय तह र प्रदेशमा सेवाको