२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोमबार प्रदेश २ को बैठक ६ महिनापछि बस्दै

काठमाडौं, चैत २९ । प्रदेश २ को प्रदेशसभा बैठक करिब छ महिनापछि सोमबार बस्ने भएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहँदा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण

बालविवाह अन्त्यका लागि प्रदेश २ सरकारको प्रतिबद्धता

बालविवाह अपराध भएको भन्दै उहाँले यसलाई पूर्ण रूपमा अन्त्य गर्न सरकारले कानुन निर्माण गर्ने गरी काम गरिरहेको मन्त्री यादवले बताउनुभयो । ‘प्रदेशबाट बालबालिका सम्बन्धी कानुन बनिसकेको छ,’ उहाँले भन्नुभयो, ‘महिला

मुख्यमन्त्री राईको पद जोगिने, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह तयार

सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक बसेको दलको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड

प्रदेश २ मा कोरोना संक्रमणको त्रास

काठमाडौ । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । खुला सीमामा

पाँच महिनादेखि प्रदेश २ को प्रदेशसभा बैठक बस्न सकेन

जनकपुर, फागुन २३ । प्रदेश २ को सत्तारुढ दलमा रहेको किचिलोका कारण प्रदेश सभाको बैठक ५ महिनादेखि अवरुद्ध रहेको छ । पार्टी एकीकरणपछि दलले नयाँ संसदीय दलको नेता र प्रमुख

प्रदेश २ को बैठक बस्न सकेन

काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।

प्रदेश २: ६ महिनामा दुर्घटनामा परेर ३ सय ३ जनाको मृत्यु

बारा । प्रदेश २ को राजमार्गमा दैनिक सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या बढेको छ । ५० वर्षअघि निर्माण भएको प्रदेश २ मा रहेका महेन्द्र राजमार्ग र भारत सरकारको सहयोगमा

प्रदेश २ का प्रमुख बर्खास्तप्रति कांग्रेसको आपत्ति

काठमाडौं, फागुन ७ । प्रदेश २ का प्रमुख बर्खास्तप्रति कांग्रेसले आपत्ति जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई शुक्रबार बर्खास्त गर्नुभएको थियो । प्रदेश प्रमुख

६० वर्ष पछि निजामती कर्मचारीको अनिवार्य अवकाश

काठमाडौ । प्रदेश २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि

चिसोले कठ्याग्रिएर प्रदेश २ मा चार जनाको मृत्यु

काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश–२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा