१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले प्रदेश ५ को राजधानी भालुबाङ राख्ने प्रस्तावको बिपक्षमा मतदान गर्ने, प्रदेश सभा बैठक बस्दै

बुटवल । नेपाली कंग्रेसले प्रदेश ५ को राजधानी दाङको भालुबाङ राख्ने प्रस्तावको बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय

प्रदेश ५ को राजधानी र नामकरणबारे आजदेखि प्रदेशसभामा छलफल हुँदै, बुधबार निर्णयार्थ पेश गरिने

काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले

राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध, निषेधित क्षेत्रमै प्रदर्शन

काठमाडौं । दाङमा राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावका विरोधमा बुटवलमा दुई दर्जन बढी संस्थाहरुले संयुक्त प्रदर्शन गरेका

प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावको विरोध गर्दै बुटवलमा प्रदर्शन

बुटवल, असोज १६ । यसैबीच प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् । प्रदेश

देशभर आगामी तीन दिनसम्म वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले मौसममा सुधार हुन केहि

प्रदेश ५ मा स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालन

बुटवल, साउन ६ । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्दै नागरिकको जीउधनको

प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल

बुटवल, साउन ६ । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश ५ सरकार ७० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । खर्च भएको बजेट मध्ये पूँजीगत ७९ दशमलव २९ र

प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख, ३२ करोड २८ लाख रुपैयाँ पेश्की

बुटवल, साउन १ । आर्थिक वर्ष २०७५/०७६ सम्म प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको बाँकी ५ लाख र सोही आर्थिक