२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सात वटै प्रदेशले आज बजेट ल्याउँदै, अधिकांश प्रदेशको बजेट आकार चालु वर्षकै हाराहारीको हुने

काठमाडौं । मुलुकका सात वटैै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको

सातै प्रदेश बजेटको अन्तिम तयारीमा, आन्तरिक स्रोत बढाउन नसक्दा अघिल्लै वर्षको हाराहारीमा बजेट आउने

काठमाडौं । देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए सचेत पत्रः मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टी

काठमाडौं, जेठ ३० । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै सचेत गराउनुभएको छ । जेठ २८ गते

कर्णालीको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको अस्पतालको स्थापना गर्ने जनाएको छ ।

मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले आजै सपथ लिने

शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।

कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

विपक्षी गठबन्धनको प्रदेश प्रमुख निवासमा धर्ना

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम पनि अगाडि सारिएको छ ।

केन्द्रदेखि प्रदेशसम्म सत्ता गिराउने र टिकाउने खेल, राजनीतिक अस्थिरता केन्द्र हुँदै प्रदेशमा

खिलनाथ ताजपुरीयाकाठमाडौं, जेठ २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै शुरु भएको राजनीतिक अस्थिरता केन्द्र हुँदै प्रदेशहरुमा पुगेको छ । केन्द्रमा सरकार ढाल्ने र नयाँ बनाउने छिनाझपटी चलिरहेको बेला

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।