२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुख्यमन्त्रीमा पोखरेललाई फेरि नियुक्त गरिएकामा देउवा र दाहालको आपत्ति, भने–घोर अलोकतान्त्रिक

काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई फेरि नियुक्त गरिएकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

समवादी यात्रामा नेपाली कम्युनिष्ट र पटाक्षेप भएको साम्यवादी रुमानी सपना

राजन कुईंकेल । नेपाली राजनीतिको स्खलित उदाहरण बनेको छ, राजिव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रीमा नियुक्ति । दिपक मनाङ्गेलाई मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री

मन्त्रालय फुटाएर ‘मनाङे’लाई मन्त्री

राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ निर्वाचत क्षेत्रबाट नेकपा एमालेकै समर्थनमा निर्वाचन जित्नुभएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको समयमा आफ्नो पक्ष बलियो बनाउन मन्त्रालय फुटाएर उनलाई मन्त्री बनाउन

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री

गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

सांसद्को पीसीआर परीक्षणपछि संसद् सुचालु गर्ने सहमति, पाेजेटिभलाई पनि मतदान गर्न दिइने

परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।

मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकीमा सत्तापक्षकै सांसदले रोके संसद् बैठक

एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

प्रदेश १ मा गरियो प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, बैशाख ५ । प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको

लुम्बिनी सरकार पनि परिवर्तन गर्ने दाहालको भनाइ, बहुमत सदस्यको हस्ताक्षर संकलन भइसकेको दाबी

शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गर्नुभयो ।

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा, बैशाख २ । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिनुभएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा

बजेट निर्माणका लागि सातै प्रदेशबाट सुझाव संकलन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिका सदस्यहरुले सातै वटा प्रदेशको अध्ययन भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सदस्यहरु आगामी आर्थिक वर्षको