अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ
शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बतउनुभएको
प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संस्था तथा समितितर्फ गत आर्थिक वर्षको १ अर्ब १९ करोड र चालु आर्थिक वर्षको १ अर्ब ६० करोड गरी २ अर्ब
गतवर्ष चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचना बमोजिम बुधबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको हो ।
बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर छ । उक्त जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको मन्त्रालयले जनाएको छ ।
उहाँले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताउनुभयो ।
२०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशकका विभिन्न जिल्लाहरूमा भएका विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको ज्यान गएको हो ।
प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरेको जानकारी दिएको हो ।
शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पालुङ्वाले लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरीत नामाकरण गरिए विद्रोह गर्ने चेतावनी दिनुभयो ।