संविधानको धारा १६८(९) मा समावेशी सिद्धान्तका आधारमा प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुनेगरी मन्त्रिपरिषद् गठन गर्नुपर्ने प्रावधान छ ।
प्रदेशसभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ टुङ्ग्याउन सफल मधेश प्रदेशसभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ ।
बागमती प्रदेश सभाको चौथो वार्षिकोत्सवमा भएको कार्यक्रममा शर्माले संघीयताको प्रवलीकरण गर्नुपर्ने भन्दै संसदले रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।
काठमाडौं, माघ १२ । सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ । आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी
यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ३ सय ३६ रहेको छ ।
३० कर्मचारीमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले जानकारी दिनुभयो ।
यसअघि आजै बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम गरेको थियो ।
विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए । बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।
नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।