१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फोहोर विसर्जनमा निरन्तर अवरोध भएपछि काठमाडौंका मेयर शाहले खोजे प्रधानमन्त्रीको सहयोग

काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गर्नुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवासँग