काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीसहित सरकारका ६ मन्त्री निर्वाचित भएका छन् । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार हालसम्म पाँच जना मन्त्री पराजित भएका छन् भने तीन मन्त्री उम्मेदवार बनेको