काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । बुधबार काठमाडौं उत्रिएका रअ प्रमुख प्रधानमन्त्रीलाई भेट्न
काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उहाँ निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको भन्दै अर्को विवादास्पद उद्घोष गर्नुभएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास
चितवन, असार २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएकामा गम्भीर आपत्ति जनाउनुभएको छ ।
काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गर्नुभएको छ । देशवासीलाई
काठमाडौं, असार २३ । नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चौतर्फी चर्चा भइरहेका बेला चिनियाँ राजदूतले नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
काठमाडौं, असार २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएका अवस्थामा सत्ता सहयोगका लागि आफूसँग आग्रह गरेको जानकारी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा
काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर जानु भएका नेकपा नेता
काठमाडौं, असार २१ । चरम सत्ता संघर्षमा फसेर फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पमकल दाहालबीचको निर्णायक भनिएको वार्ता शुरु भएको छ
काठमाडौं, असार २० । प्रधानमन्त्री केपी ओलीले पार्टी एकता जटिल मोडमा पुगेको भन्दै जेसुकै निर्णय हुनसक्ने जानकारी गराउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्षमा पुगेका बेला