२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


प्रधानमन्त्री कप क्लब भलिबलमा आर्मी बिजयी

काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले एपिएफमाथि ३-२ को सेटमा रोमाञ्चक जित निकाल्दै जारी सातौं प्रधानमन्त्री कप क्लव भलिबल लिगमा पुरुषतर्पm फाइनलको सम्भावना बलियो बनाएको छ । राष्ट्रिय खेलकुद