१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दार्चुला घटनाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले मागे प्रधानमन्त्री देउवासँग जवाफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्नुभएको

आगामी मंसिर ४ गते हुने निर्वाचन भयरहित हुने : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा

डडेल्धुरामा प्रधानमन्त्री देउवाविरुद्ध चौतर्फी घेराबन्दी

डडेल्धुरा । आगामी निर्वाचनका लागि मनोनयन दर्ताको मिति नजिकिंदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृह जिल्लामा निर्वाचन कस्तो रहला भन्ने आममतदातामा कौतुहल छाएको छ । डडेल्धुराका प्रभावशाली नेता वीपी कांग्रेसमा गएपछि

लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको छ । शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना

नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘भूमि सम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता

स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ : प्रधानमन्त्री देउवा

स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ । तर, नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक

देउवाले भने– ‘रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको छ’

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई जिताउनु पर्ने बताउनु भएको छ । बिहिबार सत्तारुढ गठबन्धनद्वारा चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री देउवा,खनाल र प्रचण्डबीच छलफल

काठमाडौं । देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम