काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।बिहिबार प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुनु अघि दाहालले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री देउवालाई भेट्नु
काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीति विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनु भएको छ । आज शहिद दिवसको अवसरमा लैनचौरमा आयोजना भएकाे एक कार्यक्रममा बोल्दै
काठमाडौँ । स्थानीय तह निर्वाचनका विषयमा सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दल र निर्वाचन आयोगले स्पष्ट धारणा राखिसकेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने सो विषयमा मौन रहनु भएको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । उहाँले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सरकारको ६ महिना पूरा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपश्थित रहेको छ ।प्रधानमन्त्री देउवाले सरकारका क्रियाकलाप,