१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय व्यक्तिलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ । ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आज शनिबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई

प्रधानमन्त्री देउवाले विमस्टेकलाई काठमाडौंबाटै सम्बोधन गर्ने

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने हुनुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर

प्रधानमन्त्री देउवाले गरे खिम्ती पावर सब–स्टेसनको उद्घाटन

रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय

हल्लाका पछाडि नलाग्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको छ । आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा

अरूलाई अवरोध नहुने गरी होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ ।

एमसीसीमा सघाउन प्रधानमन्त्री देउवाको आग्रह एमाले अध्यक्ष ओलीबाट अस्वीकार

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ । आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै

स्थानीय लगत्तै प्रदेश र संघीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक

एमसीसी प्रस्ताव अघि बढाउन प्रधानमन्त्री देउवाको जोडबल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गर्नुभएको छ । बालुवाटारमा हिजो साँझ आफु निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा

कोरोनाको रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ध्यानाकर्षणमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एमालेले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा गरेका कामहरु स्मरण गराउँदै