८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ । आइतवार काठमाडौंको चन्द्रागिरीमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उहाँले

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

राम्रो भविष्यको निम्ति पुनः वाम एकताको प्रयास जारी राख्ने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गर्नुभएको छ । सोमवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै

स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव

संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयता सुदृढीकरणका

वर्तमान संविधान सम्झौताकै दस्तावेज हो, पूर्ण छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनु हुनेछ । आज मंगलबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सांसदले सोधेका

सरकारको गतिमा परिवर्तन ल्याउन गठबन्धन बदल्नु पर्‍यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपपन्थी शक्ति एकजुट भइ सहकार्य गर्न नयाँ समीकरण बनाइएको बताउनु भएको छ । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन

प्रधानमन्त्रीबाट सुन तस्करी प्रकरणका जोसुकैलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ । गृहमन्त्री रवि लामिछानेले आज बुझाएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै

जलवायु परिवर्तनले महिला, बालबालिका बढी मारमा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण