९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


संवैधानिक पदमा नेकपा गूटको रत्यौलीः राष्ट्रपति प्रधानमन्त्रीको र सभामुख दाहालको लाचार छायाँ !

राजन कुईंकेल । मुलुकमा दुई तिहाई निकट संसदको शक्तिका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन वर्षयता सत्ता सञ्चालन गरिरहेको छ । देशको प्रमुख राजकीय पदमा नेकपाकै नेताहरु आसीन छन्

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार, अराजकता कि असन्तोष ?

काठमाडौं, मंसिर ३० । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो ।

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानमन्त्रीले बैठक बोलाएकामा दाहाल रुष्ट

काठमाडौं, मंसिर ३० । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । यसअघि आइतबारका लागि बैठक बोलाइए

प्रधानमन्त्री ओली राजावादीसँग मिलेको आरोप, देउवा भन्छन्–‘भ्रम नहोस् राजा आउनेवाला छैन’

हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ । सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा

प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिंडेको कांग्रेस नेता गगन थापाको आरोप

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी प्रदर्शनका क्रममा सम्बोधन गर्न

नेकपा स्थायी कमिटी बैठक स्थगितः अर्को बैठक पुष १ मा

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक

ओलीको हैरानी, रिसाएका अध्यक्ष फकाउन नेताहरु तारन्तार दाहालको दैलोमा

काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको टकरावकाबीच शुरु भएको स्थायी कमिटी बैठक साता दिनपछि आज बस्दैछ । मंसिर २१ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा

काठमाडों, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो । बैठक आज बिहान ९ बजेका लागि

संवैधानिक परिषद्को आइतबारको बैठकमा देउवा नजाने

काठमाडौं, मंसिर २७ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकमा नजाने हुनुभएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक