८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौं, भदौ ३० । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार यही भदौ १९ र २९

बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

इस्लामावाद, भदौ ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले ‘अल जाजिरा’सँगको अन्तर्वार्ताकाक्रममा सो धारणा राख्नुभएको जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक

कानुनी प्रश्न तेर्स्याएर प्रधानमन्त्रीले कुलमानको नियुक्ति रोकेको आरोप

काठमाडौं, भदौं ३० । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरेन । यद्यपि, कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी प्रस्ताव लगिएको दाबी उर्जा मन्त्रालयको

अन्ततः पूरा भयो वामदेवको सपना, सरकारले गर्‍यो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं, भदौं २९ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले

अमिताभ बच्चनको त्यो ट्वीट् जसले गर्‍यो नेपालका उज्ज्वल थापाको कदर

काठमाडौं, भदौं २९ । भारतीय चलचित्रका विख्यात अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायका लागि अभियानरत एक नेपालीको कामलाई हृदयदेखि सराहना गर्दै बधाई दिनुभएको छ । बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड

फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा, भदौ २९ । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार

झुक्किए कुलमान, जागीरको म्याद भदौं ३० सम्म, पुनर्नियुक्तिको सम्भावना भने झिनो

काठमाडौं, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जागीरको म्याद भदौं ३० गतेसम्म रहेको खुलासा भएको छ । चार वर्षका लागि प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति पाउनु भएका

जापानमा सुगा प्रधानमन्त्री बन्दै !

एजेन्सी, भदौं २९ । जापानमा वर्तमान सरकारका मुख्य क्याबिनेट सेक्रेटरी रहेका योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । सोमबार जापानिज सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी) ले सुगालाई सिन्जो

जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा

काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ

विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल सकियो, सरकारले निर्णय नगर्दा अन्यौल

काठमाडौं, भदौं २८ । नेपाल विद्युत् प्राधिकरण आइतबारबाट नेतृत्वविहीन भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकाएर आइतबार बिदा हुनुभएको छ । उहाँको ठाउँमा कस्लाई ल्याउने