९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कुवेतको प्रधानमन्त्रीमा अल–सबाह नियुक्त

कुवेतको सेन्टर फर गभर्मेन्ट कम्युनिकेसनले दिएको जानकारी अनुसार त्यहाँको संसदले राष्ट्रिय सभामा यस विषयको जानकारी गराउने छ ।

सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वीर शहीदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो

बेलायतमा प्रधानमन्त्रीमा सुनक र ट्रसबीच अन्तिम भिडन्त हुँदै

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री लिज ट्रसबीच अन्तिम भिडन्त हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहमा निस्केको एमाले महासचिव पाेखरेलको टिप्पणी

बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो ।

प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैं पाले : सांसद धामी

‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभएको हो ।

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलको सिफारिसलाई

विक्रमासिंघेद्वारा अन्तरिम राष्ट्रपतिको शपथ, गरे दुई निर्णय

अन्तरिम राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले राष्ट्रपतिको लागि महामहिम शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रपतिको झण्डालाई निरस्त गर्नुभएको छ ।

हतियार खरिदको विषयमा स्पष्ट पार्न प्रधानमन्त्रीसँग एमाले सांसदको माग

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो ।

तत्काल हतियार नकिन्ने प्रधानमन्त्रीको प्रष्टिकरण

तत्काल गृहमन्त्रीलाई हतियार नकिन्न निर्देशन दिने उहाँको भनाइ छ । बैठकमा नेता गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन्न लागेको हो भन्दै