प्रधानमन्त्रीको शपथ लिनेक्रममा देउवाले दुई मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट रहेको पौडेल पक्ष दुई महिना लामो समयपछि बल्ल बल्ल गरिएको मन्त्रिपरिषद् विस्तारमा पनि सोधपुछ नगरिएपछि रुष्ट बनेको हो
कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोषणा गर्नुभएको थियो । कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन ।
प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको प्रष्ट गर्नुभएको हो ।
सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको
काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान
मन्त्री कार्कीले संवादाताहरुसँग भन्नुभयो, ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ ।’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री मोदीले
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलीउड नायक अक्षय कुमारको आमाको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै अक्षयको आमाको निधनप्रति शोक व्यक्त गरेका हुन्। अक्षयले प्रधानमन्त्री
काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवा र सुमारबीच आज दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीहरुको नाम दिन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गर्न नहुने भन्दै मन्त्रीहरुको