काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार कार्यदल बैठकमा गठबन्धनका तर्फबाट ल्याइने सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।
होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतका ठाउँमा संक्रमण नियन्त्रणमा राख्न सतर्कता उपाय कडाइका साथ लागू गर्ने जापान सरकारले जनाएको छ ।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो ।
धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।
‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्याउन मिलेर काम गर्न चाहेको बताउनुभएको छ’, राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।
काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनमा सरकारको प्राथमिकताका बारेमा नेताहरुबीच ठाकठुक परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रमा देखिएको समस्या देखाउदै खबरदारीपत्र पठाउनु भएको छ । डा.केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभन्न
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न
काठमाडौं । नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ । प्रवक्ता शर्माले टुइटरमार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री