१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कांग्रेसले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप हाेइन अनुरोध मात्र गरेको थियाे- देउवा

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिनुभएको बधाई र शुभकामनालाई धन्यवाद दिन बोल्दै देउवाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाएको बताउनुभयो ।

चारपटक प्रधानमन्त्री हुँदाका र ओली सरकारका कमजोरी सच्याउनुस्, जनता खुसी हुन्छन्– राजेन्द्र लिङ्देन

लिङ्देनले सरकारबाट जनताले धेरै अपेक्षा नगरेकाले साना–साना विषयमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा नजाँदासम्म अस्थिरतामात्र आइराख्ने बताउनुभयो ।

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्रीलार्ई नेता झाको ध्यानाकर्षण

प्रतिनिधिसभाको शुक्रबारको बैठमा सांसद्समेत रहनुभएका नेता झाले प्रधानमन्त्रीले आफूहरूसँग गरेको सहमति र वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवामाथि सुवास नेम्बाङको प्रहार: भने–झ्यालमा बसेको बालकलाई गोली हानेर मारेको सम्झना छ

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेकपा एमाले दलका उपनेता सुवास नेम्बाङले देउवासँग लामो उठबस रहेको, कार्यकाल देखेको त्यस्ता हर्कत नहोस् भन्नुभयो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा

अनसन बसेको नेता कार्यकर्ताको माग तत्काल सनुवाइ गर्न समितिलाई देउवाको निर्देशन

कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम

प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेट, कोरोनाविरुद्धको थप खोप दिने जापानको बचन

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत

बालुवाटारमा पार्टीको बैठक नराख्ने कांग्रेसको प्रतिवद्धता, शुक्रबार देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसले पार्टीका बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने प्रतिवद्धता जनाएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता

प्रधानमन्त्री देउवाप्रति रवीन्द्र मिश्रको व्यङ्ग्यः चेत्न पनि चेतना चाहिन्छ !

काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ । पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री