१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सर्वोच्चको ‘बेन्च’ले गरेको कुरा परम सत्य होइन, संसद विघटन बेठिक होइन– प्रधानमन्त्री ओली

‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले

‘संविधानमा राजीनामा गर्नुपर्ने व्यस्वस्था छैन’

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूले विश्वासको मत लिन नचाहेको अवस्थामा राजीनामा दिनुनपर्ने बताउनुभयो ।

केपी ओलीले पुन: प्रधानमन्त्रीमा दाबी गर्ने

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।

‘कि वैकल्पिक सरकार बनाउनुस्, कि मलाई सहयोग गर्नुस्’

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

मैले पटक–पटक फोन गर्दा प्रचण्डले एकपटक पनि फोन गर्नुभएन– प्रधानमन्त्री ओली

सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।

प्रधानमन्त्रीको आह्वान, ‘आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं’

उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।

राष्ट्रपतिको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले भने–‘किन लिइँदैछ हूर्मत ? यो गणतन्त्रविरुद्ध हो’

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्ध भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको प्रतिरक्षामा भन्नुभयो, ‘राष्ट्रपतिको

विपक्षी दलले उपयुक्त कदम चाल्ने, निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका नेताहरुको बैठकले उपयुक्त निर्णय लिने जनाएका छन् । प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको प्रधानमन्त्री बन्न

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट निवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म २१ वटा रिट निवेदन पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया

राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध सर्वोच्च पुगे कानुन व्यवसायीहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५०