१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको

प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर दलहरु आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि विपक्षीहरु आ–आफ्नो रणनीति बनाउन लागेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा रहँदा

विश्वासको मत पुर्‍याउन नदिने विपक्षीको रणनीति, ओलीको ध्यान मध्यावधितर्फ !

बहुमत सिद्ध गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओली असफल भए विपक्षमा पनि बहुमत पुग्न नदिने र अल्पमतको सरकार बनाएर मुलुकलाई मध्यावधि निर्वाचनतिर लैजाने रणनीतिमा छन् ।

प्रधानमन्त्रीको सम्बोधन : नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता (पूर्णपाठ)

सोमबार देशवासीको नाममा सम्बोधनमा गर्दै ओलीले खोप सबै नागरिकलाई खोप दिने प्रतिबद्धता व्यक्त गर्दैै नागरिकका जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका एजेन्डा खुलाइएका छैनन् । मन्त्रिपरिषद् बैठक हिजो पनि बसेको थियो ।

प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै

देशको समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीको नाममा दिउँसो साढे ३ बजे सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको विश्वासको मतका लागि संसद् सचिवालयको सूचना

बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको सूचनामार्फत जानकारी गराएको छ । बैठकमा सांसद्लाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

देशभर कोरोनाको भयावह अवस्था हुँदा जिम्मेवारीबाट पन्छियो सरकार

दिपेन्द्र अधिकारीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा हास्यास्पद र वैज्ञानिक रूपमा पुष्टि नभएका अभिव्यक्तिहरू दिइरहनुभएको छ । प्रधानमन्त्री कहिले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ कोरोना लाग्दैन भन्नुहुन्छ त

पारिश्रमिकबारे प्रधानमन्त्रीको घोषणाप्रति ट्रेड युनियन कांग्रेसको विरोध

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस ९ एन।टि।यु।सि।० ले श्रमिकको पारिश्रमिकबारे प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको घोषणाको कडा विरोध जनाएका छन् । आइतवार ट्रेड यूनियन काँग्रेसले विज्ञप्ति जारी गर्दै अन्तराष्ट्रिय

प्रधानमन्त्रीको विश्वासको मत लिने निर्णयबारे छलफल गर्न देउवाले डाके पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बढानिलकण्ठमा दिउँसो २ बजे बैठक बस्न लागेको छ । बैठकमा राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधिसभाको बैठक