एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि लागेको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । ७१ वर्षीय नेतान्याहूविरुद्ध तीन वटा मुद्दा दायर गरिएको बीबीसीले जनाएको छ । यसअघि पनि सो
सरकारका काम समयमा पूरा नहुने गरेको भन्दै ढिलासुस्तीको अन्त्य गर्न उहाँको निर्देशन थियो । विकास निर्माणका काम सुरु गर्दा राज्यको विभिन्न निकायबाटै अवरोध हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के–के कुरामा र कति समय पछि प्रभाव पार्छ,' प्रधानमन्त्रीले भन्नुभयो, 'त्यसले पार्ने आर्थिक क्षतिमा तथा कार्य सम्पादनमा पर्ने असरबारे ध्यान दिनुपर्छ ।'
काठमाडौं । सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त
काठमाडौं । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरूलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा
धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट भएको बताएको स्मरण गर्दै सांसद् बडूले प्रधानमन्त्री सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो भन्दौ प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’
काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको स्वार्थका लागि मुलुक सती नजाने बताउनुभएको छ । काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने