काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टलाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाघको संज्ञा दिनु भएको छ । भट्टराई शनिबार टुईट गदै प्रधानमन्त्रीलाई बाघको संज्ञा दिनु भएको हो ।
अभियानअन्तर्गत उद्धार गरिएका बालबालिकाको हकमा त्यसको लगत राखि अभिभावकको जिम्मा लगाइने गरिएको छ । अभिभावक नभएका बालबालिकाका हकमा पुनःस्थापन गर्ने बालबालिका खोज तलास समन्वय केन्द्रका प्रमुख प्रहरी निरीक्षक रुद्र कुमार
‘विधिको शासन मान्ने हो भने प्रधानमन्त्रीले नैतिक दायित्व लिएर मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’, उहाँको प्रश्न छ ।
काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले
काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बिदाई गर्न ढिला गर्नु नहुने बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत
काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए फेरि पनि संसद विघटन हुने चेतावनी दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको
भट्टराईले अगाडि भन्नुभयो, ‘सायद त्यो बेला तपाईंको लागि दुई थोपा आँशु चुहाउने व्यक्ति पनि नहुन सक्लान् । त्यो दुखान्त स्थिति पनि आउन सक्ला त्यसैले धम्कीका भाषा नबोलौं संयमताका साथ अघि
गूटीय बैठक गरेर कार्वाहीको नाटक मञ्चन गरिएको, अनेकन धम्की दिन थालिएको भन्दै नेता भट्टराईले भन्नुभयो, ‘इतिहासले गर्ने निर्मम समीक्षामा तपाईंका पक्षमा एक थोपा आँशु खसाल्ने मान्छे नहुने अवस्था नआओस् ।’
मंगलबार बालुवाटारमा केन्द्रीय समितिका सदस्यहरूको जमघटका लागि आयोजना गरिएको चियापान समारोहमा बोल्दै ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गर्नुभयाे ।