८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारत भ्रमणबाट प्रधानमन्त्री दाहाल स्वदेश फर्किंदै

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतवार दिउँसो भारत प्रस्थान गर्नुभएका

प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति मुर्मुको रात्रिभोजमा सहभागी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी हुनु भएको छ । राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण

प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री दाहालले यस्तो

१० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । डिजिटल रूपान्तरणको

संक्रमणकालीन न्यायका बाँकी काम छिटो पूरा गर्न सरकार दृढ छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्‍क्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्‍न गर्न सरकार दृढ रहेको बताउनुभएको छ । मंगलवार गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखलेमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनु भएको छ । विश्व शान्तिका अग्रदूत

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिनुहुने भएको छ । सोमबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । जनता समाजवादी पार्टी