११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


पिच रोडलाई पिच रोड नै बनाइन्छ, घिच रोड बनाइँदैन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको बाटोमा अघि बढेको बताउनुभएको छ । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले अब देशमा पिच रोडलाई पिच रोड नै बनाउने

बि एण्ड सी अस्पतालले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउँछ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बि एण्ड सी अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूहरूले प्रक्रिया अघि बढाउने बताउनुभएको छ । झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमनत्री ओलीले शिक्षण अस्पताललाई

वन नीति बनाउँदा उपभोक्तालाई साथ लिन्छौं– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसम्बन्धी नीतिहरू बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री

शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्री झापा र मोरङ जाँदै

काठमाडौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली झन देश दौडाहामा लागिरहनुभएको छ । पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली व्यस्त हुँदै आउनुभएको

दाहाल–नेपालका केन्द्रीय सदस्य हटाउने ओलीको चेतावनी, भन्छन्– ‘नियुक्ति दिनेले बदर पनि गर्नसक्छ’

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई हटाइदिने चेतावनी दिनुभएको छ । सोमबार पोखरामा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले

ओली पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न छाड्दैनन्– अध्यक्ष दाहाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल

खेलकुद पूर्वाधारकालागि बजेट अभाव हुन दिइन्न– प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन खेलकुद पूर्वाधारहरूका लागि बजेट अभाव हुन नदिने बताउनुभएको छ । पोखरा रंगशालाको सोमबार निरीक्षण गर्दै उहाँले खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्याे– मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीलाई

आगामी वर्ष डबल डिजिटमा आर्थिक वृद्धिदर हुन्छ– प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष डबल डिजिट (दोहोरो अंक)मा आर्थिक वृद्धिदर हुने बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार

प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको, सकेको गर भन्न मिल्दैनः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर दम्भ र हठ प्रदर्शन गर्न नहुने बताउनु भएको छ । भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको