११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पुरानो पिँढीका नेतामा भिजन भएन, नेतृत्व छाडून्, युवालाई दिउन्–सुशीला कार्की

काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश

‘निर्वाचन हुन्न, भए २०५४ सालको जस्तो’–भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं, माघ ७ । निर्वाचन आयोगका पूर्वप्रमुखआयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गर्ने भन्दै संसद विघटन गरे पनि तोकिएको मितिमा निर्वाचन नै नहुने दाबी गर्नुभएको छ । प्रजातान्त्रिक

बाहिरको कुराले प्रभावित नहुने सर्वोच्च इजलाशको बचन, ९५ वर्षे भण्डारीले भने ‘न्यायाधीशमा महाभियोगको त्रास’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले बाहिर उठेका विषयबाट इजलाश प्रभावित नबन्ने बचन दिएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको सुनुवाई गरिरहेको प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर

इटलीमा अविश्वासको प्रस्ताव विफल, प्रधानमन्त्रीकाे पक्षमा ३ सय २१ मत

एजेन्सी । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेविरुद्धको अविश्वासको प्रस्ताव विफल भएको छ । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायम राख्न सफल हुनुभएको छ । तल्लो सदनका कुल

संसद विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ, पद जोगाउन प्रधानमन्त्रीले विघटन गरेको आरोप

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो । यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण

प्रधानमन्त्री ओलीलाई तीन दिने स्पष्टीकरण

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको छ । माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले

प्रधानमन्त्री ओलीले सहमतिको अतिक्रमण गरे : दाहाल

काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका बेला भएका सहमतिको अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित आफु

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको जिकिर

काठमाडौं, माघ ५ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट सोमबार दोस्रो दिन बहस गर्ने दुई जना बहसकर्ताले विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै विघटन असंवैधानिक भएको

ओलीले संविधान सिध्याउने भए भन्दै दाहाल–नेपालले गरे नागरिकलाई सडकमा उत्रन अपील

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै

अदालत प्रधानमन्त्रीको सहजकर्ता होइन–अधिवक्ता पोखरेल

काठमाडौं, माघ ५ । संसद विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदकको पक्षबाट बहस गर्ने अधिवक्ता दिनमणि पोखरेलले अदालत प्रधानमन्त्रीको सहजकर्ता बन्न नसक्ने तर्क गर्नुभएको छ । प्रधानमन्त्रीको कदमलाई सहज गरिदिने काम