१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल : खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न आग्रह

खोप केन्द्रहरूलाई बढाएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताउनुभयो ।