२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदीय गतिविधिलाई वेबसाइटमा राख्न बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मंगलवार प्रनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक