१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय मुद्रा अमेरिकाको करेन्सी लिस्टबाट बाहिरियाे

काठमाडौं । भारतीय मुद्रा अमेरिकाको करेन्सी लिस्टबाट बाहिएको छ। गत शुक्रबार अमेरिकाले भारत सहित इटली, मेक्सिीको, थाइल्याण्ड भियतनामलगायतका मुलुकको मुद्रालाई लिस्टबाट हटाएसँगै भारतसँग खरबौंको आर्थिक कारोबार गर्ने नेपाली मुद्रामा पर्ने

फिल्म ‘कान्तारा’ लाई लिएर कर्नाटक सरकारकाे दैव नर्तकप्रति यस्तो निर्णय

एजेन्सी । दक्षिण भारतीय कन्नड भाषाको फिल्म ‘कान्तारा’ मा दर्शकको मात्र नभई सरकारमा पनि ठुलो प्रभाव देखिएको छ । देवताको भेषमा नर्तक बन्ने र पूजा गर्ने मानिसहरूबाट प्रेरित भएर फिल्म

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाका कारण ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने

सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन्

निर्वाचनको प्रभाव सिंहदरबारमा पनि, सडक र मन्त्रालय सुनसान

मन्त्रीहरू समेत पार्टी नेताको हैसियतमा निर्वाचन आयोगको अनुमति लिएर आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् । हप्ता दिनअघिदेखि नै मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन

शर्माद्वारा विश्व साइकल अभियान आरम्भ, १५० देश भ्रमण गर्ने

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले यस अभियानका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व

धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी

ऐतिहासिक सत्तल र खुल्ला स्थान मासेर वडा कार्यालय नबनाउन माग, महानगरमा ज्ञापन पत्र

तर, महानगरले अटेर गरेपछि काम रोक्न स्थानीय अग्रसर भएका हुन् । उनीहरु वडा कार्यालय गएर निवेदन बुझाउन जाँदा निवेदन नै दर्ता नगरी दुव्र्यवहार गरिएको स्थानीयले बताएका छन् ।

पोखरामा बन्दको न्युन प्रभाव

काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दको पोखरामा न्युन प्रभाव परेको छ । पोखरामा सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका

विदेशीको रोजगारीमा कुवेती सरकारले उठायो ठूलो कदम, यस्तो हुनेछ प्रभाव

काठमाडौं । कुवेती सरकारले देशमा भएको सरकारी रोजगारीमा रहेका विदेशी कर्मचारीलाई हटाई आफ्ना नागरिकलाई रोजगारी दिने योजना ल्याएको छ । सरकारको यो योजना यहि अगस्ट सम्म पुरा हुने बताएको छ

मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित, इन्धनमा लगाइएको अनावश्यक कर हटाउन सुझाव

सरकारले जलविद्युत तथा पूर्वाधार विकासको नाममा लिने गरेको प्रतिलिटर १० रुपैयाँ छुट दिनुपर्ने, चुनौतीलाई अवसरको रूपमा लैजान मूलुकमा सक्दो जलविद्युत् उत्पादन गरी विद्युतीय सवारीको परिचालन गर्न सरकार सकारात्मक हुन जरुरी