२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


दाङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

दाङ । दाङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । गत वर्षको माघ ३० गतेबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रम सुरु भएको १३ महिना