१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रभु साहको प्रश्न : यति धेरै उपप्रधानमन्त्री के का लागि चाहियाे ?

काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै सरकारलाई प्रश्न गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै

माओवादीको कारबाहीमा परेका चार मन्त्रीको फेरि शपथ हुँदै, छ महिना ढुक्क

हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ